१० श्रावण २०८३, आइतबार

इलाम २ को मतगणना ११ बजेदेखि सुरु गरिने

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १६ वैशाख । इलाम-२ मा भएको प्रतिनिधि सभा उपनिर्वाचनको मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ ।

आज बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मतगणना इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा हुनेछ ।