१ श्रावण २०८३, शुक्रबार

डडेल्धुरामा आगोमा परी एक जनाको मृत्यु

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु भएको छ ।

नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

खरबारीमा लगाएको आगोमा लडेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा उहाँ शुक्रबार खरबारीको आगोमा पर्नुभएको थियो ।