२ कार्तिक २०८३, सोमबार

कतारी राजाको स्वागतमा तयार गेट (फोटो फिचर)

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ बैशाख । कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै हुनुहुन्छ ।

उहाँ साँझ काठमाडौंमा अवतरण गर्नुहुनेछ । उहाँको स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा स्वागतद्वार तयार गर्नुका साथै नेपाल र कतारको मित्रता झल्काउने झण्डा राखिएको छ ।

दुई दिने भ्रमणका लागि आउन लाग्नुभएका राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्नुहुनेछ ।