सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

कतारी राजाको स्वागतमा तयार गेट (फोटो फिचर)

दैनिक नेपाल २०८१ वैशाख ११ गते १२:३९

काठमाडौं, ११ बैशाख । कतारका राजा शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै हुनुहुन्छ ।

उहाँ साँझ काठमाडौंमा अवतरण गर्नुहुनेछ । उहाँको स्वागतमा वानेश्वर र माइतीघर क्षेत्रमा स्वागतद्वार तयार गर्नुका साथै नेपाल र कतारको मित्रता झल्काउने झण्डा राखिएको छ ।

दुई दिने भ्रमणका लागि आउन लाग्नुभएका राजालाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्नुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित