२४ असार २०८३, बुधबार

सन्दीपको लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० बैशाख । क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दायर गर्नुभएको पुनरावेदन निवदेनको सुनुवाई आज हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम प्रसाद ढकालको इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो । अदालतले यसअघि गत बैशाख ३ गते गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजातहरू मगाउन आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गरेपछि उहाँ उच्च अदालत पुग्नुभएको हो ।