शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

देउवाको एमालेलाई प्रश्न– मदन भण्डारीको हत्यारा किन नखोजेको ?

दैनिक नेपाल २०८१ वैशाख १० गते १४:२७

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको ? भन्दै एमालेसँग प्रश्न गर्नुभएको छ ।

एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसलाई गाली गरिएको भन्दै आक्रोशित हुँदै विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक पटक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन भयो भन्ने किन छानबिन नगरेको भन्दै प्रश्न गर्नुभएको हो ।

उहाँले कांग्रेसलाई गाली गरेपनि यो प्रश्न एमाले तिर नै तेर्सिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित