शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित

दैनिक नेपाल २०८१ वैशाख १० गते १४:१२

काठमाडौं, १० बैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र गौवर सम्मानबाट सम्मानित हुनुभएको छ ।

नेकपा (एमाले) ले नेकपा स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा गोदवारीमा आयोजना गरेको कार्यक्रममा भण्डारीलाई सम्मान गरको हो । एमालेको हिजो सम्पन्न महाधिवेशन प्रतिनिधि परिषद् बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गर्ने निर्णय गरेको थियो ।

उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई लगायतले संयुक्त रूपमा सम्मान गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित