२४ असार २०८३, बुधबार

भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० बैशाख । सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भोलिका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कतारका अमिरले भोलि नेपाल भ्रमणमा आउने अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

कतारका अमिर तमिम बिन हमाद अल थानी दुईदिने नेपाल भ्रमणका भोलि नेपाल आउँदै हुनुहुन्छ ।