२० असार २०८३, शनिबार

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ ।

बैठक ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरी बैठकको शुभारम्भ गर्नुभयो ।

बैठकमा राजनीतिक, सांगठनिक, केन्द्रीय निकायका प्रतिवेदन प्रस्तुत गरी पारित गरिने बताइएको छ ।

बैठकमा २ हजार ४ सय ५४ जना प्रतिनिधि सहभागी रहेका छन् । बैठक भोलिसम्म सञ्चालन हुनेछ ।