बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

मनकामना केवलकार आज बन्द

दैनिक नेपाल २०८१ वैशाख ७ गते ९:५६

मुग्लिङ, ७ वैशाख । मनकामना केवलकार आज शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ ।

केवलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले आज बन्द हुने भएको हो ।

मनकामना दर्शन प्रालिका अनुसार शनिबारदेखि भने नियमित सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया
सम्बन्धित