बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीद्वारा दावी पेश

दैनिक नेपाल २०८१ वैशाख ६ गते १६:१०

कैलाली, ६ बैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)का दीर्घ सोडारीले दावी पेश गर्नुभएको छ ।

उहाँले एमाले, माओवादी, एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा प्रदेश प्रमुख नाजिर मियाँ समक्ष मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित