बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

एमालेले भोलि विशेष पत्रकार सम्मेलन गर्दै

दैनिक नेपाल २०८१ वैशाख ६ गते १५:४६

काठमाडौं, ६ बैशाख । नेकपा एमालेले भोलि (बैशाख ७ गते) विशेष पत्रकार सम्मलेलन आयोजना गरेको छ ।

अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गरिएको एमाले कन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभएको हो ।

पत्रकार सम्मेलनमा समसामायिक राजनीतिक विषयवस्तुका साथै यही बैशाख ८ गतेबाट सुरू हुने राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकका सन्दर्भमा जानकारी दिइएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित