बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

राप्रपा नेपालको सहप्रवक्तामा थापा मनोनित

दैनिक नेपाल २०८१ वैशाख ६ गते ६:०४

काठमाडौं, ६ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम भक्तबहादुर थापा (काठमाडौं)लाई पार्टीको सहप्रवक्ता पदमा मनोनयन गर्नुभएको छ ।

थापाले २७ वर्ष गोरखापत्र संस्थानको विभिन्न प्रकाशनसँग आवद्ध भएर पत्रकारिता गर्नुभएको थियो । केहीदिनअघि अवकाश हुनुभएका थापा गोर्खापत्र संस्थानबाट प्रकाशित ‘मुना’को सम्पादक हुनुहुन्थो ।

प्रतिक्रिया
सम्बन्धित