बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

दैनिक नेपाल २०८१ वैशाख ३ गते ११:१३

काठमाडौ, ३ वैशाख । प्रि-ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घटेको छ । यससँगै सूचक २०२२.३१ विन्दुमा अडिएको छ ।

३६ कम्पनीको ४ हजार ३ सय ३१ कित्ता सेयर कारोबार हुँदा १५ लाख ६६ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१३ कम्पनीको भाउ बढ्दा १८ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन् । यो सेसनमा कुल ५० वटा कारोबार भएको हो ।

प्रतिक्रिया
सम्बन्धित