
काठमाडौं, १ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको थापाथलिस्थित सडकमा पुगेर सुरक्षामा खटिएका सुरक्षाकर्मीसँगै नागरिकलाई नयाँ वर्षको शुभकामना दिनुभएको छ ।
आज बिहान उहाँले सडकमा निस्किएका नागरिकसँगै यात्रा गरिरहेका यात्रुहरुलाई चकलेट तथा मिठाई बाँडेर कुराकानी समेत गर्नुभएको थियो ।









प्रतिक्रिया