३० असार २०८३, मंगलबार

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । राष्ट्रिय सभा बैठक आज शुक्रबार बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधि सभाबाट भएका संशोधनमाथि छलफल गरियोस्’ र ‘संशोधनलाइ सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।