६ श्रावण २०८३, बुधबार

आज सेयर कारोबारसँगै बैंक तथा वित्तीय संस्था पनि बन्द

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, चैत २६ । आज सोमबार सेयर बजार बन्द हुने भएको छ ।

सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाले आज सेयर कारोबार नहुने भएको हो । आइतबार सेयर बजार २२.७५ अंकले बढेर २०२६.८१ अंकमा बन्द भएको थियो ।

यसैगरी, काठमाडौं उपत्यकाको बैंक तथा वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुने भएको छ ।

सेयर बजार अब मंगलबार चैत २७ गते बिहान ११ बजे खुल्नेछ ।