बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

दैनिक नेपाल २०८० चैत २५ गते ११:४५

काठमाडौं, २५ चैत । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले बढेको छ । यससँगै सूचक २००९.०५ विन्दुमा आएको छ ।

४२ कम्पनीको १५ सय ७० कित्ता सेयर कारोबार हुँदा ९ लाख ७१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको हो ।

२३ कम्पनीको भाउ बढ्दा १६ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन् ।

प्रतिक्रिया
सम्बन्धित