१० श्रावण २०८३, आइतबार

संघीय संसदका पाँच वटा समितिको बैठक बस्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । संघीय संसदको पाँच वटा समितिको बैठक बस्दैछ ।  बैठक संघीय संसद सचिवालय सिंहदरवारस्थित हलमा बस्नेछ ।

संसद सचिवालयका अनुसार आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिसहित कानून, न्याय तथा मानव अधिकार समिति र महिला तथा सामाजिक मामिला समिति शिक्षा समितिको बैठक बस्दैछ ।

साथै, आजै  स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

यी सबै बैठक बिहान ११ बजे देखि दिउँसो १ः३० बजेसम्म बस्नेछ ।