
ललितपुर, २४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौँ ललितपुर जिल्ला अधिवेशन महालक्ष्मी नगरपालिकास्थित इमाडोलमा जारी छ ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबाट शुक्रबार उद्घाटित अधिवेशनमा अहिले बन्दसत्र सञ्चालन भइरहेको छ ।
यही चैत २५ गतेसम्म सञ्चालन हुने अधिवेशनले एक सय २० सदयीय नयाँ कार्यसमिति चयन गरेको छ ।
बन्दसत्र सञ्चालनका लागि पार्टीका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको छ ।







प्रतिक्रिया