२६ असार २०८३, शुक्रबार

मनोनयन दर्ता गर्न जाँदै सुहाङ

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । नेकपा (एमाले)बाट इलाम-२ मा उम्मेदवार बन्नुभएका सुहाङ नेम्वाङ मनोनयन दर्ता गर्न जाँदैहुनुहुन्छ ।

मनोनयन दर्ता गर्न जानुअघि सुहाङले भानु रत्न चोकमा रहेको सहिद रत्नकुमार बान्तवासहित आदिकवी भानुभक्तको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम-२ मा एमालेबाट उम्मेदवार बन्नुभएका सुहाङलाई केन्द्रीय सत्ता समीकरणमा रहेको माओवादी केन्द्रले समर्थन गरेको छ ।