२ श्रावण २०८३, शनिबार

पूर्वराजा ज्ञानेन्द्र शाह जुम्लामा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुग्नुभएको छ ।

उहाँलाई राप्रपाका प्रवक्तासमेत रहनुभएका सांसद ज्ञानेन्द्र शाहीले विमानस्थल पुगेर स्वागत गर्नुभएको छ ।

उहाँले जुम्लाको प्रसिद्ध चन्दननाथ र भैरवनाथको मन्दिर दर्शन गर्नेक्रम रहेको छ ।

यसैगरी उहाँलाई नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको सांसद शाहीले जानकारी दिनुभएको छ ।