२६ असार २०८३, शुक्रबार

‘रामायण’की सीता काठमाडौंमा

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । टेलिसिरियल ‘रामायण’की सीता आज अपरान्ह सैनिक क्लबमा आउनुहुनेभएको छ ।

रामायण नीति कथामा राजा जनककी छोरी सीता बनेर लोकप्रिय अभिनय गरेकी दीपिका चिखलिया जनजाति कल्याण आश्रमको निमन्त्रणा स्वीकारेर काठमाडौं आउनुभएको छ ।

आज आयोजक संस्थाको १४ औँ वार्षिकोत्सव समारोहमा मुख्य अतिथिका रुपमा उहाँ सहभागी हुँदैहुनुहुन्छ ।

आर्मी अफिसर्स क्लबमा आयोजना हुने कार्यक्रममा रामायण प्रेमीहरुको उल्लेख्य सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।