
काठमाडौं, २३ चैत । गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
श्रीमतीले वैबाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको हो । उहाँकी श्रीमतीले गत २० गते कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी दिनुभएको थियो ।
ओड नेपाल आइडल सिजन-२ का विजेता हुनुहुन्छ ।








प्रतिक्रिया