२८ असार २०८३, आइतबार

वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको निष्कर्ष, ३० जनाविरुद्ध मुद्दा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा डेढ अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

अख्तियारले डेढ अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै ३० जनाविरूद्व मुद्वा दायर गरेको हो ।

अख्तियारले कांग्रेस नेता एवम् तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित ३० जनालाई प्रतिवादी बनाएको छ ।