२५ असार २०८३, बिहिबार

विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने एमालेको निर्णय

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । नेकपा (एमाले) ले विमला घिमिरेलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । गठबन्धनमा भएको पूर्वसहमति अनुसार उम्मेदवार टुंगो लगाइएको एमालेले जनाएको छ ।

एकीकृत समाजवादी गठबन्धनमा सहभागी नहुँदै एमाले, माओवादीबीच उपाध्यक्ष एमालेले लिने सहमति भएको थियो ।

तर पछि एकीकृत समाजवादी गठबन्धनमा सहभागी भएपछि आफूले पनि उपाध्यक्ष पाउनुपर्ने दावी गर्दै आएको छ ।