३ श्रावण २०८३, आइतबार

१९ प्रहरी निरीक्षकको डिएसपीमा बढुवा सिफारिस

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ चैत । प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षकहरूलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम ४ बमोजिम रिक्त दरबन्दीमा बढुवा गर्न सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।