१४ कार्तिक २०८३, शनिबार

कर्णालीका मुख्यमन्त्री शर्माले आगामी मंगलबार विश्वासको मत लिने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आगामी मंगलबार संसदबाट विश्वासको मत लिनुहुने भएको छ ।

विश्वासको मतका लागि प्रदेश सचिवालयमा जानकारी पठाइएको छ । सरकारबाट नेपाली काँग्रेस बाहिरिएसँगै मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लाग्नुभएको हो ।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र सभाबाट विश्वासको मतले लिनुपर्ने संवैधानिक व्यवस्था छ ।