२८ असार २०८३, आइतबार

अर्थमन्त्रीको सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, चैत १८ । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापा नियुक्त हुनुभएको छ ।

गुल्मी धुर्कोटका थापा त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको अर्थशास्त्र विभागका प्राध्यापक समेत हुनुहुन्छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।