
काठमाडौं, चैत १८ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९३ अंकले घटेको छ । यससँगै सूचक २०३४.४७ विन्दुमा आएको छ ।
३१ कम्पनीको ११ हजार ३ सय २ कित्ता सेयर कारोबार हुँदा १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय ५४ वटा कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा १९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन् ।







प्रतिक्रिया