
काठमाडौं, १८ चैत । सत्तारूढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक जारी रहेको हो ।
संवैधानिक परिषद्को बैठक सकिए लगत्तै गठबन्धनको बैठक सुरु भएको हो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी रहनुभएको छ ।








प्रतिक्रिया