७ असार २०८३, आइतबार

पोखरामा बस दुर्घटना भएर सडकमा ठाडै उभियो !

9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीर स्रोत: सामाजिक सञ्जाल

पोखरा, १७ चैत । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस दुर्घटना हुँदा ठाडो भएको थियो । बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।