२४ असार २०८३, बुधबार

खोलामा नुहाउन गएका युवकको डुबेर मृत्यु

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख, १५ चैत । भैरवी गाउँपालिका–३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ ।

मृत्य हुनेमा भैरवी गाउँपालिका–३ सालपानीका १९ वर्षीय ज्ञानबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिनुभयो ।

भैरवी–३ का वडा सदस्य कल्पना विकले भैरवी–३ स्थित छामघाट खोलाको हतर्के घाटमा नुहाउने क्रममा पानीमा डुबेर ज्ञानबहादुरको निधन भएको बताउनुभयो ।