३ श्रावण २०८३, आइतबार

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम-२ मा मिलन लिम्बू सर्वसम्मत रूपमा उम्मेदवार चयन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन अन्तर्गत इलाम-२ का लागि उम्मेदवार तय गरेको छ ।

रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार तय गरेको हो । यसअघि ६ जनाको नाम सिफारिस भएकोमा प्रि इलेक्सनबाट उम्मेदवार चुन्ने तयारी रहेकामा अन्य आकांक्षीले पनि लिम्बूलाई समर्थन गरेसँगै प्रि इलेक्सनको झण्झट गर्नु नपर्ने भएको हो ।

मिलन केही समयअघि मात्रै नेकपा (माओवादी केन्द्र) छाडेर रास्वपामा प्रवेश गर्नुभएको थियो ।