२५ जेष्ठ २०८३, सोमबार

एकीकृत समाजवादीबाट इलाम-२ मा जीतबहादुर र बझाङ-१ मा दिलबहादुर उम्मेदवार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । नेकपा (एकीकृत समाजवादी) ले आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ ।

पार्टीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राईलाई टिकट दिएको छ ।

यस्तै, बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार तय गरिएको हो ।