७ श्रावण २०८३, बिहिबार

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण

9.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ ।

जहाज २ घण्टा २२ मिनेट काठमाडौंको आकाशमा होल्ड गरेपछि भैरहवा विमानस्थलमा आपतकालीन अवतरण गरिएको बताइएको छ ।

मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेका कारण जहाजलाई भैरहवा विमानस्थलमा डाइभर्ट गरिएको थियो ।