२८ असार २०८३, आइतबार

एमाले अध्यक्ष ओली गृहजिल्ला झापामा (तस्वीरहरू)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला झापा पुग्नुभएको छ ।

भोलिदेखि सुरू हुने नेकपा एमाले झापा जिल्लाको अधिवेशन उद्घाटनका लागि अध्यक्ष ओली आज झापा पुग्नुभएको हो ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र भोलि अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।