२४ असार २०८३, बुधबार

प्रि ओपन सेसनमा नेप्से सामान्य बढ्यो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । प्रि ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले बढेको छ ।

यससँगै सूचक २०४२.०९ विन्दुमा आएको छ । २८ कम्पनीको १४ सय ६० कित्ता सेयर कारोबार हुँदा ८ लाख १० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेसनमा कुल ३८ वटा कारोबार भएको हो । १४ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।