
भैरहवा, १४ फागुन । लुम्बिनी होटल संघले लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीहरुमा सद्बुद्धी आओस् भन्दै मायादेवी मन्दीर परिसरमा मन्त्रोचारण र १०८ दीप प्रज्वलन गरेको छ ।
विहार गुम्बामा पर्यटक खचाखच तर होटल खाली हुन गई व्यावसायबाट पलायन हुन परेको भन्दै विरोध स्वरुप कार्यक्रम गरिएको हो ।








प्रतिक्रिया