१२ श्रावण २०८३, मंगलबार

अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु, २ जना घाइते

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, १२ चैत । अछाममा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मेल्लेख गाउँपालिकामा सोमबार बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएको परिचय खुलिसकेको छैन ।  घाइते भएका दुई जनालाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

विस्तृत विवरण आउन बाँकी छ ।