२८ असार २०८३, आइतबार

एमालेको सचिवालय बैठकमा होलीको रमाइलो (तस्वीरहरू)

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । नेकपा (एमाले) को सचिवालय बैठकमा होली मनाइएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकपछि नेताहरूले एकअर्कालाई रंग दलेर होली मनाउनुभएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबैलाई रंग लगाइदिनुभएको थियो ।

यस्तै, बैठकमा पार्टी सचिव लेखराज भट्टको जन्मदिनको अवसरमा पार्टी अध्यक्ष ओलीसहित नेताहरूले शुभकामना समेत दिनुभएको थियो ।