११ असार २०८३, बिहिबार

माओवादीले तोक्यो १६ इन्चार्ज

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत । नेकपा (माओवादी केन्द्र) ले बागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ।

माओवादी केन्द्रले शुक्रबार १३ जिल्ला र काठमाडौं र ललितपुर महानगर र हेटौंडा उपमहानगरमा नयाँ इन्चार्ज तोकेको हो।

यी हुन् इन्चार्जहरू

१. रसुवा–कल्पना शर्मा
२. धादिङ–पुष्पविक्रम मल्ल
३. चितवन–घनश्याम दाहाल
४. मकवानपुर–बिजय गौतम
५. सिन्धुली–बुद्धिमान माझी
६. रामेछाप–श्यामकुमार श्रेष्ठ
७. दोलखा–बिशाल खड्का
८. काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार
९. सिन्धुपाल्चोक–केशव नेपाल
१०. नुवाकोट–हिरानाथ खतिवडा
११. काठमाडौं–सूर्य सुवेदी पथिक
१२. ललितपुर–हरि दाहाल
१३. भक्तपुर–दिलिप प्रजापति
१४. काठमाडौं महानगर–मुक्तिनारायण प्रधान
१५. ललितपुर महानगर–राजकाजी महर्जन
१६. हेटौंडा उपमहानगर–प्रल्हाद लामिछाने