
काठमाडौं, ९ चैत । नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ।
एमालेले आइतबारका लागि सचिवालय बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा सर्कुलर जारी गर्ने, उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउने लगायत समसामियक राजनीतिक विषयबारे छलफल हुने जानकारी दिइएको छ ।








प्रतिक्रिया