
काठमाडौं, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री र अध्यक्ष ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।
दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जानकारी दिइएको छ ।








प्रतिक्रिया