१ असार २०८३, सोमबार

प्रि–ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । प्रि–ओपन सेसनमा नेप्से सूचक साढे १ अंकले बढेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा १.५६ अंक बढेर २०६५.५१ विन्दुमा पुगेको छ ।  यो सेसनमा ३७ कम्पनीको ३ हजार ६८६ कित्ता सेयर किनबेच हुँदा २७ लाख २५ हजार २८९ रुपैयाँको कारोबार भएको छ ।

यो सेसनमा २२ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य घटेको छ भने ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।