
काठमाडौं, ८ चैत । पाँचवटा संसदीय समितिको बैठक आज बस्दैछ ।
संघीय संसदका पाँचवटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११ः०० बजेदेखि सुरू हुनेछन् । जसअनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिसहित महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।








प्रतिक्रिया