२४ असार २०८३, बुधबार

प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधयेकमाथि छलफल जारी रहने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । प्रतिनिधि सभाको बैठक आज बुधबार पनि बस्दैछ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकमा आ.व. २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल जारी रहने संघीय संसद सचिवालयले जनाएको छ ।