२६ जेष्ठ २०८३, मंगलबार

महरालाई अस्पताल भर्ना गरिने

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ पर्नुभएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई अस्पतालमा राखिने भएको छ ।

उहाँलाई जिल्ला अदालत काठमाडौंले ४ दिन म्याद थप गर्दै अस्पताल राख्न आदेश गरेको हो ।

महराले आफू अस्वस्थ रहेकाले अस्पताल भर्ना हुन पाउनुपर्ने माग गरेकोमा अदालतले उहाँको अवस्थालाई हेरेर अस्पताल राख्न स्वीकृति दिएको हो । उहाँको बिमारीबारे खुल्न सकेको छैन् ।