३१ जेष्ठ २०८३, आइतबार

मधेश सरकारमा एमालेका यादवले लिए भौतिक पूर्वाधारमन्त्रीको शपथ

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । नेकपा (एमाले) मधेश सरकारमा सहभागी भएको छ ।

एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले मधेश प्रदेशको भौतिक पूर्वाधारमन्त्रीको शपथ ग्रहण गर्नुभएको छ ।

सोमबार उहाँलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवलाई बर्खास्त गरी एमालेका यादवलाई मन्त्री नियुक्त गर्नुभएको हो ।