
काठमाडौं, ५ चैत । सुन तस्करी प्रकरणमा गत फागुन २४ गते पक्राउ पर्नुभएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा रिहा हुनुभएको छ ।
काठमाडौं जिल्ला अदालतले उहाँलाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।
गुरूङ प्लाटिनम कलेजका सञ्चालकसमेत हुनुहुन्छ ।








प्रतिक्रिया