
काठमाडौं, ५ चैत। मेडिकल व्यवसायी दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ पर्नुभएको छ ।
प्रहरीले प्रसाईका बडिगार्ड दीपक खड्का र रामकुमार धिमाललाई सर्वोच्च अदालत भित्रबाट हतियारसहित पक्राउ गरेको हो । प्रहरीले उहाँहरूको साथबाट एउटा पेस्तोल बरामद गरेको छ ।
प्रसाईँ मुद्वाको सुनुवाईका लागि अदालत पुग्नुभएको थियो ।








प्रतिक्रिया